कोप-३१ मा नेपालको रणनीतिक सफलता, हिमाली मुद्दाका लागि छुट्टै ‘माउण्टेन वर्क प्रोग्राम’ प्रस्ताव
अन्ताल्या (टर्की)। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-३१) मा हिमाली मुद्दालाई औपचारिक निर्णयको मस्यौदामा समेट्ने नेपालको प्रयास रणनीतिक सफलता नजिक पुगेको छ । सम्मेलनको अध्यक्षताले सार्वजनिक गरेको निर्णय मस्यौदामा हिमाली...