८ हजारमाथिका १४ चुचुरो चुमेर दावा याङ्जुमले राखिन् पहिलो नेपाली महिलाको रेकर्ड
काठमाडौँ । आरोही दावा याङ्जुम शेर्पाले विश्वका ८ हजार मिटरमाथिका १४ चुचुरा उक्लने प्रथम नेपाली महिलाको रेकर्ड बनाएकी छिन् । चीनमा रहेको सिसापाङ्मा हिमालको आरोहण सकेसँगै उनले १४ चुचुरोको सफल...