४३औँ नगर कार्यपालिका बैठकमा बालेन र एक वडाध्यक्षबीच घेचपेच
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा मेयर एक वडाध्यक्षबीच घेचपेच चलेको छ। बैठकमा नेपाल स्काउटको जग्गामा महानगर अस्पताल निर्माण गर्न जग्गा भाडा सम्झौता गर्ने सम्बन्धी प्रस्ताव पेश हुँदा मेयर...