भाटभटेनी र हिल्टनमा लागेको आगो निभाउन महानगरका ६ वटा दमकल परिचालन
काठमाडौँ । आन्दोलनकारीहरूले काठमाडौँ उपत्यकाका विभिन्न भवन संरचनामा लगाएको आगो अझै नियन्त्रणमा आइसकेको छैन । जेन जेडमा घुसपैठ गरेर अराजक समूहले मंगलबार आगजनी गरेको थियो । व्यक्तिको घर, पसल, सरकारी...