शासकीय सुधारका लागि सरकारबीचको समन्वय थप सुदृढ पार्नुपर्नेमा सरोकारवालाहरूको जोड
काठमाडौँ । शासकीय सुधारका लागि तीन तहका सरकारबीचको आपसी समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा आज धनगढीमा आयोजित ‘शासकीय सुधार संवाद शृङ्खला’ कार्यक्रममा जोड दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको...