वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरूद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा
काठमाडौँ । विभिन्न दल छाडेका युवाहरूले देश र मधेशका लागि विचारसहितको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले ‘हुंकार मधेश’अभियान घोषणा गरिएको छ । शुक्रवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै शक्तिशाली...