‘पुराना दल र परीक्षण भइसकेका नेताहरूको नेतृत्वमा मधेस केन्द्रित राजनीति अघि बढ्न सक्दैन’ : रामकुमार शर्मा
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल त्यागेका नेता रामकुमार शर्माले पुराना राजनीतिक दल र परीक्षण भइसकेका नेताहरूको नेतृत्वमा अब मधेस केन्द्रित राजनीति अघि बढ्न नसकेको बताएका छन् । शुक्रवार...