१८ बालबालिकालाई काठमाडौँ ल्याउँदै गरेका एक जना पक्राउ
काठमाडौँ । १८ जना बालबालिकालाई काठमाडौँ ल्याउँदै गरेको अवस्थामा सुर्खेत प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । मुगु र हुम्लाबाट बालबालिका ल्याएर काठमाडौँ आउँदै गर्दा सोमबार राति १ बजेतिर वीरेन्द्रनगरको...