हुलाकी राजमार्गले पायो ६ अर्ब ३९ करोड बजेट, एक वर्षभित्र निर्माण गरिसक्ने घोषणा
काठमाडौँ। आगामी आर्थिक वर्षको बजेटमा सरकारले हुलाकी राजमार्गका लागि साढे ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु...