हेजिङ सुविधा प्रदान गर्ने संस्थालाई व्यावसायिक कार्ययोजना पेस गर्न आह्वान
काठमाडौँ । हेजिङ सुविधा प्रदान गर्ने संस्थाको रूपमा काम गर्न चाहने बैङ्क तथा वित्तीय संस्थालाई प्रस्ताव पेस गर्न सरकारले आह्वान गरेको छ । बुधबार अर्थ मन्त्रालयले एक सूचना प्रकाशित गर्दै...