बाढी प्रभावित क्षेत्रमा रोजगार केन्द्रित पुनर्लाभ कार्यक्रम अघि बढाइने
काठमाडौँ । सरकारले भोटेकोसी-त्रिशूली करिडोर अन्तर्गत बाढी प्रभावित स्थानीय तहमा रोजगारसँग जोडिएको प्रारम्भिक पुनर्लाभ, युवा परिचालन तथा पुनर्स्थापना कार्यक्रम अघि बढाउने तयारी गरेको छ। विपद् जोखिम न्यूनीकरण तथा पुनर्लाभका क्षेत्रमा...