नर्वेका राजा हेराल्ड पाँचौँको निधनमा परराष्ट्र मन्त्री खनालद्वारा श्रद्धाञ्जली व्यक्त
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नर्वेका राजा हेराल्ड पाँचौँको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त राजपरिवार तथा नर्वेली जनताप्रति समवेदना प्रकट गरेका छन् । मंगलबार ललितपुरको पुल्चोकस्थित नर्वेली दूतावासमा पुगेर...