‘हेलो सरकार’ अब एकीकृत नागरिक गुनासो व्यवस्थापन प्रणाली बन्दै, ११११ बाटै सम्बन्धित निकायमा पुग्ने व्यवस्था
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘हेलो सरकार’लाई एकीकृत नागरिक गुनासो तथा सेवा व्यवस्थापन प्रणालीमा रूपान्तरण गर्ने तयारी गरेको छ। नयाँ प्रणालीमार्फत गुनासो दर्ता, सुनुवाइ, अनुगमन र पृष्ठपोषण एउटै प्लेटफर्मबाट सञ्चालन हुनेछ।...