मध्यपूर्वमा समस्यामा परेका नेपालीको सहयोगका लागि काँग्रेसद्वारा ‘हेल्प डेस्क’ स्थापना
काठमाडौँ। मध्यपूर्वमा हालैको घटनाक्रमका कारण समस्यामा परेका नेपाली नागरिकहरूको सहयोगका लागि नेपाली काँग्रेस ले ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ। पार्टीका सभापति गगन थापाले जानकारी दिए अनुसार विभिन्न देशमा रहेका नेपालीहरूलाई...