काठमाडौँमा थप दुई जनामा हैजा सङ्क्रमण, सङ्क्रमितको संख्या १६ पुग्यो
काठमाडौँ । काठमाडौँमा थप दुई जनामा हैजा सङ्क्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थप दुई जनामा हैजाको आरडीटी परीक्षण पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी...