टप एन्ड टी-२० सिरिज: नेपाल ‘ए’ हैदराबादसँग खेल्दै
काठमाडौँ । अष्ट्रेलियमा भइरहेको टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’ राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज हैदराबाद किङ्समेन एकेडेमीविरुद्ध खेल्दै छ । यी दुई टोलीबीचको खेल बिहीबार बिहान ९:१५ बजेदेखि डार्विनस्थित...