२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्डियन प्रिमियर लिग : घरेलु मैदानमा लखनउको दोस्रो जित

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले दोस्रो जित हात पार्न सफल भएको छ ।

शुक्रबार राती एकना स्टेडियम लखनउमा घरेलु टोलीले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको छ । दोस्रो खेलमा हैदराबाद भने लगातार दोस्रो खेलमा पराजित भएको छ।

हैदराबादले दिएको १ सय २२ रनको लक्ष्य लखनउले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । लखनउको जितमा कप्तान केएल राहुलले ३१ बलमा ४ चौकासहित सर्वाधिक ३५ रन बनाउँदा क्रुनाल पान्ड्याले २३ बलमा ३४ रन बनाएका थिए ।

ओपनर कायल मेयर्स १३ रनमा आउट हुँदा निकोलस पुरन ११ रनमा अविजित रहे । मार्कस स्टोइनिस १० रनमा अविजित रहे ।

हैदराबादका आदिल राशिदले २ तथा भुवनेश्वर कुमार, फजलहक फारुकी र उमरान मलिकले समान १र१ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो ।हैदराबादका राहुल त्रिपाठीले ४१ बलम ३५ रन बनाउँदा ओपनर अनोमलप्रित सिंह २६ बलमा ३१ रन बनाउँदै आउट भएका थिए ।

अब्दुल सामद १० बलमा २१ रन बनाउँदै अविजित रहँदा वासिन्टन सुन्दर १६ रन बनाए । कप्तानका रुपमा आईपीएल डेब्यु गरेका एडेन माक्ररम क्रुनाल पान्ड्याको बलमा बोल्ड हुँदै गोल्डेन डक भएका थिए।

लखनउको जितमा क्रुनाल पान्ड्याले ३ तथा अमित मिश्राले २ विकेट लिए । यश ठाकुर र रवि विश्नोईले समान १र१ विकेट आफ्नो नाममा गरेका थिए । तेस्रो खेलमा दोस्रो जित हात पारेको लखनउले १० टोली सहभागी लिगमा ४ अकं सहित शीर्ष स्थानमा छ ।

लगातार दोस्रो हार व्यहोरेको हैदराबाद अङ्कविहीन रुपमा अङ्क तालिकाको अन्तिममा रहेको छ ।