सरकारी सुविधाबाट लाभान्वित हुन पर्यटन व्यवसायीलाई आग्रह
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले होटल र पर्यटन क्षेत्रमा सरकारले दिएका सुविधाबाट लाभान्वित हुन व्यवसायीहरुलाई आग्रह गरेका छन् । होटल एशोसिएसन अफ नेपाल (हान) को सुझावपत्र बुझेपछि उपप्रधानमन्त्री...