पाटन हत्या प्रकरणमा संलग्न पक्राउ गर्ने प्रहरीलाई नगदसहित सम्मान
काठमाडौँ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा भएको दोहोरो हत्याकाण्डमा संलग्न अभियुक्तलाई नियन्त्रणमा लिन सफल प्रहरीलाई सम्मान गरिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटी तथा घटनामा सक्रिय भूमिका...