शंखमुलको होस्टेलमा युवकको हत्या गरेको आरोपमा सञ्चालकसहित तीन जना पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका-१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टेलमा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका-३...