सिंहदरबारमा नियमविपरीत पार्किङ गर्ने सवारीमाथि ट्राफिकको कारबाही, ह्विल लक लगाइयो
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरेर राखिएका सवारी साधनमाथि ह्विल लक लगाउँदै आवश्यक कारबाही गरेको छ। प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पछिल्लो समय पार्किङ व्यवस्थापन अव्यवस्थित...