[एक्सक्लुसिभ] अर्थको सहमतिपछि अवकाशमा नयाँ विकल्प : ‘३०-५५’ सँगै ‘३०-५१’ पनि थपियो
काठमाडौँ । संघीय निजामती सेवासम्बन्धी प्रस्तावित व्यवस्थामा कर्मचारीको सेवा अवधि र उमेरका आधारमा अवकाश दिने प्रावधानमा थप विकल्प समेटिएको छ। अर्थ मन्त्रालयबाट सहमति भएर आएको पछिल्लो मस्यौदामा यसअघि छलफलमा रहेको...