२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा मानवअधिकारको अवस्था कमजोर रहेको एम्नेस्टीको ठहर

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टीले वार्षिक प्रतिवेदन बुधवार सार्वजनिक गरेको छ ।

विश्वका १५९ देशको मानवअधिकारको अवस्थाबारे अध्ययन गरी तयार पारेको ४०८ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार नेपालमा मानवअधिकारको अवस्था कमजोर भएको देखाएको छ ।

प्रतिवेदनअनुसार नेपालमा भूकम्पपछि पर्याप्त आवासको व्यवस्था नभएको तथा यातना र अन्य दुव्र्यवहारका घटना विद्यमान रहनु, दण्डहिनता मौलाउँदै गएको देखाएको छ । तराईसहित मुलुकका विभिन्न स्थानमा प्रदर्शनकारीविरुद्ध सरकारले बल प्रयोग गरेको प्रतिवेदनमा भनिएको छ ।

लिङ्ग, जात, वर्ग, धर्मका आधारमा हुने विभेद बढ्दै गएको र आगामी वर्षमा मानवअधिकारको स्थिति अझै गम्भीर हुने प्रतिवेदनले जनाएको छ । रासस

0 Comments