२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आचारसंहिताको धज्जी उडाउँदै दल

अ+ अ-

राजविराज । मधेस (प्रदेश नम्बर २) का आठ जिल्लामा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारहरुले निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन्। निर्वाचन आचारसंहिता उल्लंघन भए/नभएको नियमन गर्ने निकाय मुख्य निर्वाचन अधिकृतका कार्यलय भने मौन छन्।

दलहरुले एकअर्कालाई आचारसंहिता उल्लंघनको आरोप लगाए पनि व्यवहारमा कुनै पनि दल चोखो छैनन्। सबै दलले आफ्नो हैसियत र आकारअनुसार आचारसंहिता उल्लंघन गरिरहेका छन्। कुनै पनि दल आचारसंहिता उल्लंघनबाट टाढा नरहे पनि जिल्ला निर्वाचन कार्यालय सप्तरी भने आचारसंहिता उल्लंघनका घटना खासै नदेखिएको बताउँछ।

निर्वाचन प्रचार–प्रसारका लागि धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचनालगायत कुनै पनि सार्वजनिक स्थलमा पर्जा टाँस्न वा टाँस्न लगाउन वा लेख्न लेखाउन नहुने निर्वाचन आचारसंहितामा उल्लेख छ। तर, राजविराज नगर क्षेत्रसँगै जिल्लाका सार्वजिनक स्थल र भवन दलीय प्रचारका पोस्टर तथा झन्डाले भरिभराउ छन्। गजेन्द्र चोकको चारैतिर विभिन्न दलका उम्मेदवारका ब्यानर, चुनाव चिह्नअंकित झन्डा र पोस्टर छन्। आजको नागरिक दैीनकमा खबर छ ।

0 Comments