२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खड्का बर्खास्त

अ+ अ-

काठमाडौं । चारवर्षे कार्यकालका लागि नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गोपाल खड्का ‘आर्थिक अनियमिततामा लिप्त हुँदा’ आफ्नो पदावधि नपुग्दै पदबाट बर्खास्त भएका छन् । सडक डिभिजनबाट अवकाश लिएपछि निगमको नेतृत्वमा आएका खड्काले इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेका कारण सरकारले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

आपूर्तिमन्त्री शिवकुमार मण्डलको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद् बैठकले खड्कालाई पदबाट हटाउने निर्णय गरेको छ । खड्काका अनियमितता छरपस्ट हुँदा पनि कारबाही नगरेको भन्दै सरकारको आलोचना भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीबाट मन्त्री भएका मण्डलको ‘ट्युनिङ’ मिलेपछि खड्कालाई कारबाही सम्भव भएको हो ।

विगतका अनियमिततामा उच्च राजनीतिक नेतृत्व र दलाल शक्ति समूहको आडमा कारबाहीबाट मुक्ति पाउँदै आएका खड्का अहिले अन्ततः कारबाहीके दायरामा आएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments