काठमाडौँ । पोखरा एभेन्जर्सका ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले २८ बलमा अर्धशतक बनाएका हुन् ।
जारी प्रतियोगितामा उनको यो पहिलो अर्धशतक हो ।