२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वेच्छिक अवकाश लिने कर्मचारीलाई दुई किस्तामा रकम

अ+ अ-

काठमाडौं । कर्मचारी समायोजन ऐन बमोजिम सेवा अवधि पुगेका निजामती कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहेमा दुई किस्तामा रकम प्राप्त गर्ने भएका छन् ।

अर्थ मन्त्रालयले एकै पटक रकम दिन नसक्ने जनाउँदै दुई किस्तामा रकम दिन सक्ने व्यहोराको सहमतिपत्र आइतबार सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ । सबै कर्मचारीले एकै पटक अवकाश लिएमा ४० देखि ५० अर्ब रुपैयाँ आवश्यक पर्ने भन्दै अर्थ मन्त्रालयले दुई किस्तामा रकम दिने सहमति जनाएको हो । समान्य प्रशासन मन्त्रालयले अर्थमन्त्रालयसँग सहमतिका लागि पत्र पठाएको दुई सातापछि आइतबार अर्थले सहमति दिएको छ ।

स्वेच्छिक अवकाश लिने कर्मचारीलाई चालु आर्थिक वर्षको अन्तिममा एक तिहाई र बाँकी दुई तिहाई रकम आउँदो आर्थिक वर्षको पहिलो चौमासिकमा दिने सहमति अर्थ मन्त्रालयले दिएको छ । कर्मचारी समायोजन ऐनको प्रावधान बमोजिम २० वर्ष सेवा अवधि पुगेका र ५० वर्ष उमेर पूरा भएका कर्मचारीले स्वेच्छिक अवकाश लिन पाउनेछन् । ऐनको प्रावधान बमोजिम स्वेच्छिक अवकाश लिन पाउने कर्मचारीको संख्या २२ हजार रहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments