ठूला आयोजनाको व्यवस्थापन
विकास व्यवस्थापनभित्रका आयोजनाको कमजोर अवस्था
आयोजना वा परियोजनाको परिभाषा अनुकूल व्यवहार नहुनु
उच्च प्राथमिकता र राष्ट्रिय गौरवका आयोजना भनिएपनि तयारी एवं छनौट विधिमा खासै सुधार हुन सकेन
विकासको धारिलो हतियारका रुपमा लिइने परियोजना व्यवस्थापन क्षमता कमजोर रहनु
योजना वनाउने, कार्यान्वयन गर्ने, नियन्त्रण गर्ने र सम्पन्न गर्ने कृयाकलापवीच पर्याप्त तादात्म्यता नहुनु
ठूलो स्रोत छुट्याइनु तर आशातित खर्च नहुनु
आयोजनालाई सवै पक्षले दोहनको माध्यम वनाउनु
आयोजना व्यवस्थापकमा हुनुपर्ने क्षमता विकास र प्रयोगमा कमै चासो
कमजोर अनुगमन तथा मूल्यांकन पद्धति
प्रमुख सवालहरु
प्रोजेक्ट वैंक
छुट्टै कानून र संरचना
जनशक्ति व्यवस्थापन
सूचना तथा तथ्यांकलाई स्वचालित र व्यवस्थित गर्ने विषय
असफलरसफल आयोजनाबाट सिक्ने विषय
खरिद व्यवस्थापनरकरार व्यवस्थापनरठेक्का व्यवस्थापन
जग्गा प्राप्ति सम्वन्धी व्यवस्था
क्षमता Vs. जिम्मेवारी
दाताका प्राथमिकता Vs.राष्ट्रिय प्राथमिकता
प्रभावकारी आयोजना व्यवस्थापनका केही उपायहरु
अध्ययनको नतिजाका आधारमा छनौट सम्वन्धी निर्णय निर्माण/Evidence based decision making
प्राथमिकताका आयोजनारराष्ट्रिय गौरवका आयोजना छनौटका स्पष्ट मापदण्डको तयारी र प्रयोग
आयोजनाको विशिष्ट आवश्यकता र व्यवस्थापनलाई हेर्नेगरी केन्द्रीय आयोजना प्राधिकरणको प्रयोग
सूचना तथा तथ्यांकको संकलन, प्रशोधन, प्रवाह र प्रयोगलाई आधुनिक र सुदृढ वनाउने
लचकदार योजना तर कार्ययोजनाअनुसार जवाफदेहिता किटान
विकासका प्राथमिकता र विकास आयोजना चयनका आधारहरु प्रष्ट वनाउने
परियोजना प्रस्ताव तयारी सम्वन्धमा क्षमता विकास
परियोजनाको पहिचान सम्वन्धमा राष्ट्रिय परिसूचकहरु (National Parameters) तयार पारी प्रयोगमा ल्याउने ।
विकास साझेदार संलग्न हुने आयोजनामा समेत राष्ट्रिय प्रणालीको अधिकतम प्रयोग एवं गुणात्मकता कायम गर्ने शर्तहरुको परिपालना
परियोजनाहरुवीच अन्तरसम्वन्ध र Synergy को संभावनाको खोजी र प्रयोग
सार्वजनिक क्षेत्रलाई मात्र नभै निजी क्षेत्रलाई समेत विकासका कृयाकलापमा जिम्मेवार र जवाफदेही वनाउने संयन्त्रको प्रयोग
प्राप्त नतिजाको सम्वन्धमा पृष्ठपोषणरसमीक्षा मार्फत सकरात्मक सुधारको पहल गर्ने
अपेक्षा र नतिजाको सन्दर्भमा सवल पक्ष र अवसरको वढोत्तरी गर्ने उपायहरुको अवलम्वन गर्ने
नैतिकता, इमान्दारिता, समयसंस्कृति, असल कार्यसंस्कृति, सुशासनका आधारभूत पक्षलाई विशेष ध्यान दिने ।
wpDiscuz
Insert