२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरबारमा सौर्य उर्जा प्रणालीबाट बत्ती बाल्न शुरु

अ+ अ-

काठमाडौँ । सिंहदरबारमा मंगलबारदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बाल्न थालिएको छ ।

सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्त रूपमा उद्घाटन गरेसँगै मेगावाट क्षमताको सोलार प्लान्टबाट बत्ती बालिएको हो ।

चीनको सहयोगमा निर्माण भएको उक्त सोलार उर्जा प्रधानमन्त्री कार्यालय, अर्थ, ऊर्जा, शिक्षा, संघीय मामिला मन्त्रालयसहित सिंहदरबारस्थित बिभिन्न २१ वटा भवनका छतमा जडान गरिएका सोलार प्यानलबाट उत्पादन गरिएको हो ।

चाइना एड फोटोभोल्टिक परियोजनाको सोलार ऊर्जा विद्युत् प्राधिकरणको ग्रिडमा जोडिने उक्त परियोजना करिब ६० करोड रुपैयाँ लागतमा निर्मित भएको हो ।

चीन सरकारले औपचारिक रूपमा हस्तान्तरण गरिसकेको उक्त परियोजना हस्तान्तरणसम्बन्धी समझदारीपत्रमा ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे र नेपालका लागि चिनियाँ दूतावासका इकोनोमिक काउन्सिलर वाई पिङले हस्ताक्षर गरेका छन् ।