१४ शाखा अधिकृतको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ जना शाखा अधिकृतको सरुवा गरेको छ। मन्त्रालयले असोज १४ गतेको निर्णयअनुसार राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरूलाई विभिन्न मन्त्रालय तथा...