१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानद्वारा कोलम्बिया पराजित, सान्चेजले पाए रातोकार्ड

अ+ अ-

मस्को । कोलम्बियाको दश सदस्यीय टोलीलाई पराजित गर्दै विश्वकप फुटबल प्रतियोगितामा जापानले पहिलो जित हात पारेको छ ।

कोलम्बियाका खेलाडी कार्लोस सान्चेजले रातो कार्ड पाएपछि दशमा सीमित भएको कोलम्बीयाली टोलीसँग जापान २–१ गोल अन्तरले विजयी भएको हो ।

कोलम्बियाका मिडिफिल्डर सान्चेजले जापानविरुद्धको खेलको तेस्रो मिनेटमा नै रेड कार्ड पाएका हुन् । उनले पाएको यो रातोकार्ड २१औँ संस्करणको विश्वकपमा प्रयोग भएको पहिलो रातो कार्ड हो ।

सान्चेजले डिबक्सभित्र ह्यान्ड गरेपछि उनी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए भने जापानले पेनाल्टी पायो । त्यही पेनाल्टीलाई शिन्जी कागावाले गोलमा परिणत गर्दै जापानलाई अग्रता दिलाए ।

खेलको ३९औँ मिनेटमा कोलम्बियाले पाएको फ्रिकिकलाई जुवान क्वीन्टेरोले गोलमा परिणत गर्दै खेल बराबरीमा पु¥याए । त्यसपछि दबाबमा परेको जापान पहिलो हाफमा १–१ गोलको बराबरीमा रोकिएको थियो । ७३औँ मिनेटमा जापानले फेरी अग्रता लियो । युया ओशाकेले काइसुके होन्डाको कर्नरलाई गोलमा परिणत गरेका थिए ।

पछिल्लो पटक सन् २०१४ को विश्वकपको समूह चरणमा कोलम्बियाले जापानलाई ४–१ ले हराएको थियो ।

रुस विश्वकपको खेलबाट जापानले अघिल्लो विश्वकपमा कोलम्बियासँग भोगेको हारको बदलासमेत लिएको छ ।

प्रतिक्रिया दिनुहोस