२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा १३ वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको आशंका

अ+ अ-

पोखरा । पोखरामा विद्यालयबाट घर फर्कदै गर्दा बेपत्ता भएकी एक बालिकाको बलात्कार पछि हत्या भएको आशंका गरिएको छ । पोखरा महानगरपालिका– १९ लामाचौरकी १३ वर्षीया बालिका पुष्पा केसीको शव लामाचौर फापरतरोस्थित शैलजा स्मृति पार्कको डिलमुनी झाडीमा भेटिएको थियो ।

स्थानीयका अनुसार उनको योनाङ्गबाट रगत बगेको तथा त्यो रोक्न प्याडको प्रयोग गरिएको र उनले लगाएको स्कर्ट शबभन्दा केही पर पाइएकाले उनको बलात्कार पछि हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

घटनाको अनुसन्धान गरिरहेको बताउँदै प्रहरीले लडेर मृत्यु भएको हो वा बलात्कार पछि हत्या भएकोको हो अहिले नै भन्न नसकिने बताएको छ ।

पुष्पा बिन्ध्यबासिनी मावि कक्षा ६ मा अध्ययनरत छात्रा हुन् । उनको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।