२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृष्ण जन्माष्टमी धुमधामसँग मनाइँदै

अ+ अ-

काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान कृष्णको पूजाआजा गरी मनाइँदै छ ।

भदौ कृष्ण अष्टमीमा मनाइने कृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो छ ।

मन्दिर दर्शन तथा प्रसाद ग्रहण गर्न आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी पनि त्यसतर्फ जाँदैछिन् ।

कृष्ण मन्दिरमा तीन वर्षपछि दर्शन खुला
भूकम्प गएको तीन वर्षपछि पाटनको कृष्ण मन्दिर दर्शनका लागि खुला गरिएको छ । भूकम्पले क्षतिग्रस्त भएपछि यसअघि दर्शनार्थीले मन्दिर दर्शन गर्न पाएका थिएनन् । पुजारीले मात्रै मन्दिरभित्र पूजाआजा गर्दै आएका थिए

विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिरलाई शिखर शैलीको उत्कृष्ट नमुना मानिन्छ । ढुंगाले बनेको यो मन्दिरमा २१ गजुर छन् ।

१७ औँ शताब्दीमा पाटनका राजा सिद्धिनरसिंह मल्लले मन्दिर निर्माण गर्न लगाएका थिए । उनले कृष्ण लीलामा आधारित कात्तिक नाच पनि सुरु गरेका थिए ।