१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साफ च्याम्पियनसिप : लिम्बूको कप्तानीमा नेपाल मैदानमा

अ+ अ-

काठमाडौं । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपाल भूटानको खेल भर्खरै शुरु भएको छ । पहिलो खेलमा हार बेहोरेको दुवै टोली आज जीतको खोजीका साथ मैदानमा उत्रिएको हो ।

नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आज नियमित कप्तान विराज महर्जनलाई शुरुवाती ११ मा नराखेपछि कप्तानको जिम्मेवारीसमेत गोलकिपर किरणकुमार लिम्बूलाई दिइएको छ । राष्ट्रिय टोलीबाट एक दशक खेलिसकेका लिम्बूले राष्ट्रिय टोलीलाई पहिलोपटक नेतृत्व गर्ने मौका पाएका हुन् ।

त्यसैगरी फरवार्डहरु नवयुग श्रेष्ठ र भरत खवास पनि शुरुवातीमा नपरेको ढाकामा रहेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष कृष्ण थापाले जानकारी दिए । सो खेलमा गोलकिपर किरणकुमार लिम्बू, डिफेण्डरमा आदित्य चौधरी, अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी, मिडफिल्डर रोहित चन्द, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, अञ्जन विष्ट र फरवार्डमा बिमल घर्तीमगर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस