काठमाडौं । प्रदेश नं. १को नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ।
सोमबार बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा बुद्धिकुमार राजभण्डारी र सचेतकमा सीता थेबेलाई चयन गरेको हो।