२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 अनिश्चितकालीन कर्फ्यू चार घण्टाका लागि हट्यो

अ+ अ-

काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा लगाइएको कर्फ्यू चार घण्टाका लागि हटाइएको छ ।  दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा विवाद हुँदा झडप भएपछि जिल्ला प्रशासन कार्यलयले लगाएको कर्फ्यू चार घण्टाकालागि हटाइएको हो ।

तीन दिनदेखि तनावग्रस्त कृष्णनगरमा आइतबार साँझ ५ बजेदेखि अनिश्चितकालिन कर्फ्यु लगाइएको थियो । अवस्था सहज बन्दै गएपछि केही समयमालागि कर्फ्यु हटाइएको छ । १२ बजेपछि अवस्था हेरेर कर्फ्यूलाई निरन्तरता दिने नदिने बारे निर्णय लिइने बताइएको छ ।

तनावका कारण शुक्रबार बिसर्जन गर्न लागेको दुर्गा मूर्ति आइतबार साँझ ७ बजे मात्र बिसर्जन गरिएको थियो । कर्फ्यु लगाएर मूर्ति स्थानीय सुरई खोलमा बिर्सजन गरियो । भारतीय एसएसबीले पनि सीमामा असहज स्थिति भएकाले सतर्कता अपनाएको छ ।