२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टिपरमाथि लागाएको प्रतिबन्ध फुकुवा, दिउँसो पनि चल्ने भए टिपर

अ+ अ-

काठमाडौं । टिपरमाथि लागाएको प्रतिबन्ध फुकुवा हुने भएको छ । सरकारले लगाएको टिपरमाथिको प्रतिवन्ध फुकुवा गर्ने जनाइएको छ ।

शरक्रबार गृहमन्त्रालयमा भएको छलफलमा टिपरमाथि लागाइएको प्रतिवन्ध फुकुवा गर्ने निर्णय भएको छ । चक्रपथ सुधार आयोजनाको काम छिटै सक्नुपर्ने भएकाले
पहिलो चरणमा शुक्रबारदेखि नै आयोजनाको २४ वटा टिपर चल्ने भएका छन् ।

गृहमन्त्रालयले टिपरका कारण भएका दुर्घटनाबाट मानवीय क्षति भएकाले बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म उपत्यकामा टिपर सञ्चालनमा प्रतिबन्ध लगाएको थियो । चक्रपथ सुधार आयोजनाको काममा ढिलाइ हुने देखिएपछि टिपरमा लगाइएको प्रतिबन्ध फुकवा गर्न लागेको जनाइएको छ ।

पहिलो चरणमा आयोजनाका लागि निर्माण सामग्री बोक्ने टिपरको नम्बर उल्लेख गरी २४ वटालाई चल्न दिने निर्णय गरेको हो । राष्ट्रिय महत्वको चक्रपथ सुधार आयोजनाको काममा ढिलाइ नहोस भनेर २४ वटा टिपरलाई १० दिनसम्म प्रतिबन्ध नलगाउने निर्णय गरिएको हो । १० दिनको नतिजा हेरेपछि टिपरलाई लगाइएको प्रतिबन्ध फुकुवा गर्ने वा नगर्ने निर्णय हुने गृह मन्त्रालयले जनाएको छ ।