९ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समसामयिक सामान्य ज्ञान प्रश्नोत्तर

अ अ+ अ-

१. नेपाल प्रहरीद्धारा “समुदाय–प्रहरी साझेदारी अभियान” को शुभारम्भ कहिले भयो ?
क) २०७५ कार्तिक ९
ख) २०७५ कार्तिक ११
ग) २०७५ कार्तिक १३
घ) २०७५ कार्तिक १५

२. इथियोपियाको पहिलो महिला राष्ट्रपति को हुन् ?
क) साह्रे वर्क ज्युडे
ख) इसाबेल पेरो
ग) मेलानी
घ) टिंबर जेन

३. संसारमा सबैभन्दा बढी उखु उत्पादन गर्ने देश कुन हो ?
क) इन्डोनेसिया
ख) ब्राजिल
ग) फ्रान्स
घ) बेल्जियम

४. श्रीलङ्कामा राष्ट्रपतिबाट सांसदलाई कहिले निलम्बन गरियो ?
क) २०१८ अक्टोबर २३
ख) २०१८ अक्टोबर २५
ग) २०१८ अक्टोबर २७
घ) २०१८ अक्टोबर २९

५. निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्र कहाँ सञ्चालनमा हुँदैछ ?
क) मकवानपुर
ख) मोरङ
ग) पर्सा
घ) रुपन्देही

६. इमेज ग्रुप अफ कम्पनीले वेस्ट पर्सनालिटी अफ दि इअर को अवार्ड कसलाई प्रदान ग¥यो ?
क) कुलमान घिसिङ
ख) डा. सन्दुक रुइत
ग) जनार्दन शर्मा
घ) भगवान् कोइराला

७. अफगानिस्तानको राष्ट्रिय फुल के हो ?
क) हिमालयन ब्लु पप्पी
ख) ब्लु वाटर चमेली
ग) लाल गुलाफ
घ) टुपिल

८. चर्चित साहित्यिक कृति “मिस्टिका” का लेखक को हुन् ?
क) कुमार नगरकोटी
ख) सरुभक्त
ग) नयनराज पाण्डे
घ) राजेश्वर देवकोटा

९.पहिलो एसियाली अध्ययन सम्मेलन २१०८ काठमाण्डौंमा कहिले आयोजना भयो ?
क) २०१८ अक्टोबर १५–१७
ख) २०१८ अक्टोबर २०–२२
ग) २०१८ अक्टोबर २३–२५
घ) २०१८ अक्टोबर २५–२७

१०. तिल गुफा नगरपालिका कुन जिल्लामा पर्दछ ?
क) डडेलधुरा
ख) जाजरकोट
ग) कालिकोट
घ) बाजुरा

११. “ग्लोबल जेन्डर ग्याप रिपोर्ट २०१७” अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?
क) ९९
ख) १११
ग) १०५
घ) १०७

१२. वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको निधन कहिले भयो ?
क) २०७५ असार ४
ख) २०७५ असार १४
ग) २०७५ साउन ४
घ) २०७५ साउन १४

१३. १६ औँ विश्व हेलिकप्टर प्रतियोगिता कुन देशमा सम्पन्न भयो ?
क) बेलायत
ख) जर्मनी
ग) अमेरिका
घ) बेलारुस

१४. गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपतिको रूपमा विद्यादेवी भण्डारी कहिले निर्वाचित भइन ?
(क) २०७४ फागुन १५
(ख) २०७४ फागुन २५
(ग) २०७४ फागुन २९
(घ) २०७४ चैत्र ३

१५) डोनाल्ड ट्रम्प र किम जोन उन बिच सिङ्गापुरमा कहिले शिखर वार्ता सम्पन्न भयो ?
(क) २०१८ जुन २
(ख) २०१८ जुन ८
(ग) २०१८ जुन १२
(घ) २०१८ जुन १५

उत्तरहरू

१. ख

२.

क

३.

ख

४.

ग

५.

घ

६.

क

७.

घ

८.

क

९.

घ

१०.

ग

११.

ख

१२.

क

१३.

घ

१४.

ग

१५.

ग

प्रस्तुति
सुमन खड्का

यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्
https://prasashan.com/category/loksewa