२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मगर सङ्घ गण्डकी प्रदेशमा सिद्धान्त

अ+ अ-

गलकोट । नेपाल मगर सङ्घ गण्डकी प्रदेशको अध्यक्षमा सिद्धान्त गर्जा मगर निर्वाचित भएका छन् ।

यही पुस २७ र २८ गते बागलुङमा सम्पन्न गण्डकी प्रदेशको प्रथम अधिवेशनले गर्र्र्जा मगरको अध्यक्षतामा ३५ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको आइतबार बागलुङमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो ।

तनहुँ जिल्लामा जन्मेका गर्जा मगर लामो समयदेखि मगर समुदायको अधिकारका लागि लागिरहनुभएको थियो । समितिको प्रथम उपाध्यक्षमा गणेशबहादुर थापा मगर, उपाध्यक्षमा हेमबहादुर बुढामगर, मुख्य सचिवमा विष्णुबहादुर रानामगर, सचिवमा हेमन्त थापामगर, राजकुमार थापामगर र देवीसरा पुलामी मगर रहेका छन् भने महिला सचिवमा तारामाया थापा मगर छन् । त्यस्तै समितिको कोषाध्यक्षमा तुलबहादुर सुनारी मगर, सहकोषाध्यक्षमा मोहन थापामगर रहेका छन् ।

यस्तै सदस्यमा यामकुमारी राना, डिलबहादुर आलेमगर, नन्दबहादुर थापा मगर, भीमकुमारी आले, इन्द्रबहादुर थापा, पवित्रा थापामगर, टकबहादुर रानामगर, इन्द्रमाया रानामगर, सुस्मिता थापामगर, उक्तमप्रसाद वकावल मगर, सिंहबहादुर ढेगामगर, रासबहादुर थापामगर छन् ।

यस्तै बुद्धिबहादुर थापामगर, ज्ञानीसरा थापामगर, दानबहादुर थावपामगर, नारायण थापामगर, लक्ष्मी राना, बालकुमार रोकामगर, अनिल रामजाली मगर, यामकुमारी गर्बुजामगर, बवानीशङ्कर पुनमगर, छविकला थापामगर, योगेश भण्डारी मगर, जितबहादुर पुनमगर, यामबहादुर आलेमगर थिए ।

अधिवेसनमा गण्डकी प्रदेशका १० जिल्लाका ७४ स्थानीय तहबाट ३०० प्रतिनिधि सहभागी भएका थिए । रासस