२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुकुरलाई रेविजविरुद्ध खोप

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ३ का १०० घरपालुवा कुकुरलाई बिहीबार निःशुल्करुपमा रेविजविरुद्धको खोप लगाइएको छ ।

रेविज रोगविरुद्धको खोप कार्यक्रमअन्तर्गत नगरपालिकाको वडा कार्यालयले निःशुल्क एक दिने रेविजविरुद्धको खोप शिविर आयोजना गरी कुकुरलाई खोप लगाएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने वडामा रहेका कुकुर सधैँ जङ्गली जनावरको सम्पर्कमा रहने भएकाले रेविज सर्ने प्रवल सम्भावना हुँदा खोप लगाइएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए ।

खोप कार्यक्रमपश्चात् घरपालुवा खोप लगाइएका बाहेक भुस्याहा कुकुरलाई नियन्त्रण गर्ने कार्यक्रमसमेत सञ्चालन गरिने उनको भनाइ रहेको छ । तीन महीनाका लागि रेविजविरुद्धको खोपले कार्य गर्छ पशु शाखाका नायब प्रावधिक कृष्णराज भट्टले भने, ‘खोप लगाएको तीन महीनाभित्र कुकुरलाई बुस्टर डोज लगाउनुपर्ने हुन्छ ।’

उनका अनुसार चालू आवको हालसम्म नगरपालिका क्षेत्रमा दर्जन बढी घरपालुवा कुकुरमा रेविजको सङ्क्रमण देखापरेको छ । नजिकै रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका स्याल, फ्याउरोलगायतका जनावरले बस्तीमा छिरेर कुकुरल गायतलाई टोक्दा रेविज फैलिने गरेको पशु प्राविधिक भट्टले बताए । नगरपालिका क्षेत्रमा झण्डै घरपालुवा कुकुरको सङ्ख्या भने १ हजार ३०० बढी रहेका छन् । भुस्याहा कुकुरको सङ्ख्या भने ८०० बढी रहेको छ ।