नेकपा छाड्दै झलनाथ खनालद्वारा समाजवादी जागरण अभियान घोषणा
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा परित्याग गर्दै समाजवादी जागरण अभियान घोषणा गरेका छन्। सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा खनालले पार्टी छाडेको जानकारी दिँदै अभियान घोषणा गरेका हुन्। खनाल नेतृत्वको...