२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बूढानीलकण्ठमा प्रहरीको नयाँ भवन, जग्गादाता सम्मानित

अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ ।

करीब रु २ करोड ३१ लाखको लागतमा निर्माण गरिएको भवनको आज प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले उद्घाटन गरे ।

सो अवसरमा भवन निर्माणका लागि जग्गा दिने जग्गादाता तथा सहयोगी विभिन्न संघसंस्थालाई सम्मान गरिएको थियो । जग्गादाता दीर्घकुमारी खतिवडालाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरिएको र प्रहरी कार्यालयमा सिसीटिभीका लागि सहयोग गर्ने बूढानीलकण्ठ नगरपालिकालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रभागका पूर्वइञ्चार्ज प्रहरी निरीक्षक होमबहादुर पराजुली र रवीन्द्र पाण्डेलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने प्रभागमा रही उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको थियो । प्राविधिकतर्फका प्रहरी नायब उपरीक्षक ईश्वर थापाले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विपद् व्यवस्थापन तालीम

राष्ट्रिय प्रहरी प्रक्षिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्ववाधानमा प्रहरी प्रधान कार्यालय केन्द्रीय विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा सञ्चालित नवौँ समूहको विपद् व्यवस्थापन आधारभूत तालीम आज सम्पन्न भएको छ ।

प्रहरी कर्मचारीलाई उद्धार कार्यसम्बन्धी आवश्यक ज्ञान सीप प्रदान गरी उद्धारकर्मी तयार गर्ने तथा विपद् व्यवस्थापन तालीमको प्रशिक्षक तयार पार्न तालीम दिइएको थियो । मङ्सिर १८ गतेबाट सञ्चालित ४० दिनसम्म चलेको तालीममा प्रहरी अधिकृत तथा जवानसहित ३० को सहभागिता थियो ।