२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोली लागी चितुवाको मृत्यु भएको पुष्टी

अ+ अ-

डोटी । डोटीको शिखर नगरपालिका वडा नं. १० वन  लेकमा पर्ने चामेको कुण्ड नजिक विहीबार मृत अवस्थामा फेला परेको पाटे चितुवा गोली लागी मृत्यु भएको पुष्टी भएको छ ।

चितुवा मृत अवस्थामा फेला परे पछि स्थानियले प्रहरीलाई खबर गरेको र प्रहरीले आवश्यक प्रक्रियाका लागी डिभिजन वन कार्यालय सिलगढीको जिम्मा लगाएको थियो । डिभिजन वन कार्यालयमा शुक्रबार चितुवाको पोष्टमाटम गर्दा रिपोटले चितुवाको शरिरमा दोहोरो गोली लागेको उल्लेख गरेको छ । त्यस्तै चितुवाको उम्मेर १५ महिना भएको भाले चितुवा भएको बताईएको डिभिजन वन कार्यालय सिलगढीले जनाएको छ ।

चोरी सिकारी गर्ने व्यक्तिहरुले चितुवा मारेको हुन सक्ने भएका कारण थप अनुसन्धान प्रक्रिया सुरु भएको डिभिजन वन कार्यालयले जनाएको छ । शुक्रबार नै जिल्ला प्रशासन कार्यालय, पशु ईकाई कार्यालयको रोहबरमा कार्यालय परिषरमा नै चितुवाको सतिगति गरिएको छ ।