२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा साझेदारी मञ्च गठन

अ+ अ-

डोटी । दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको अध्यक्षतामा शुक्रबार ३५ सदस्यीय साझेदारी मञ्च गठन भएको छ ।

नगरपालिकास्तरका समस्या समाधानका लागि नागरिक समाजका संघसंस्था, पत्रकार, बुद्धिजिवी, व्यापारी, युवा लगायतको सहभागितामा मञ्च गठन गरिएको हो ।एफएमडिसीद्धारा संचालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत साझेदारी मञ्च गठन गरिएको हो ।

सो परियोजनाले नागरिक र सरकार बिच काम गर्न उपयुक्त वातावरण बनाउन र दुई निकाय बिचको सम्बन्धलाई थप सशक्त बनाउन, नीतिगत पैरवीमा सहकार्य गर्न र रचनात्मक रुपमा संलग्न हुन परियोजना संचालन गरेको एफएमडिसीका जिल्ला अधिकृत मोहन शाहीले बताए ।

सो मञ्चको सह–संयोजकमा नगरपालिकाका उप–प्रमुख शिवराज खड्का छन् भने नगरका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत , बिषयगत इकाई तथा शाखा प्रमुखहरु र विभिन्न संघसंस्थाका प्रतिनिधी, पत्रकार लगायतहरु सदस्यका रुपमा रहेका छन् । मञ्चको सदस्य सचिवका रुपमा भने एफएमडिसीका जिल्ला अधिकृत मोहन शाही रहेका छन् । स्थानियस्तरमा उठेका समस्या समाधानका लागि स्थानियस्तरमा मञ्चभित्रै नियमीत बैठक तथा छलफल गठन गरिएको हो ।