२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङमा छोराको स्मृतिमा सार्वजनिक धारो र बाटो निर्माण

अ+ अ-

गलकोट । दुर्घटनामा परी निधन भएका छोराको स्मृतिमा बागलुङ जिल्लाको एक परिवारले सार्वजनिक धारो र गोरेटो बाटो निर्माण गरिदिएका छन् ।

बागलुङ नगरपालिका–३ खहरे निवासी बुवा दुर्गाबहादुर खत्री र आमा गौराकुमारी खत्रीसहित उनको परिवारले स्व छोरा हिराबहादुर खत्रीको स्मृतिमा गाउँमा उक्त कार्य गरेका हुन् ।

विसं २०३९ चैतमा जन्मिएका हिराबहादुर खत्रीको १६ वर्षकोे उमेरमा २०५५ जेठ १७ गते दुर्घटनामा परी निधन भएको थियो । स्व खत्रीका भाइ भीमबहादुर खत्री, बुहारी सावित्री खत्री, भतिज भोजराज खत्री, बहिनी धनमाया खड्का र भीमा खत्रीसहितले रु ९७ हजार ७५१ खर्च गरेर धारा र बाटो बनाएका हुन् ।

खहरेका करीब २० परिवारले खानेपानी र सरसफाइका लागि प्रयोग गर्ने उक्त धारो निर्माणका लागि स्थानीय हिराबहादुर कार्की र उजेली कार्कीको परिवारले निःशुल्क जग्गा उपलब्ध गराएको थियो । उक्त धारो र गोरेटो बाटोको संघीय सांसद मनकुमारी केसीले शुक्रबार उद्घाटन गरे । रासस