२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देश समृद्ध बनाउन आयात प्रतिस्थापन गर्नुपर्ने : मुख्यमन्त्री पौडेल

अ+ अ-

भरतपुर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई समृद्ध बनाउन आयातलाई प्रतिस्थापन गर्नुपर्ने बताएका छन् ।

पूर्वी चितवनको खैरहनीमा भएको छैटौँ खिचरा महोत्सव २०७५ को आज समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा निर्यातभन्दा आयात बढी भएकाले यसलाई रोक्न जरुरी रहेकामा जोड दिए । आयातलाई निमिट्यान्न पारेर आत्मनिर्भर नबनेसम्म देशलाई समृद्ध बनाउन नसकिने मुख्यमन्त्री पौडेलको भनाइ थियो ।

उनले खेतबारीलाई बाँझो रहन नदिन आफैँले काम गरेर आत्मनिर्भर बन्नुपर्ने बताए । खिचरा महोत्सवमा हुने स्थानीय उत्पादनको प्रदर्शनीले आर्थिक कारोवार बढाउनाका साथै प्रवर्द्धन गर्न पनि महत्वपूर्ण हुने उनले बताए ।

कार्यक्रममा महोत्सव आयोजक थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ का अध्यक्ष चुडामणि चौधरीले थारू समुदायको महान् पर्व खिचरा (माघी)का अवसरमा गरिएको सो महोत्सव पहिचानसँग जोडिएकाले थारू संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान दिइएको बताए। माघी (खिचरा) पर्वका अवसरमा छैटौँ संस्करणको सो महोत्सव गत पुस २८ गतेदेखि शुरु भएको थियोे ।