२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगञ्जमा डिप बोरिङ सञ्चालनको तयारी

अ+ अ-

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिको विभिन्न स्थानमा प्रयोगविहीन अवस्थामा रहेका करीब ३८ डिप बोरिङको मर्मत कार्य शुरु गरिएको छ ।

डिप बोरिङ मर्मत गर्न उपमहानगरपालिकाले भारतको बहराइचबाट दक्ष मेकानिक बोलाएर काम शुरु गरेको छ । बोरिङ मर्मत र सञ्चालनका लागि उपमहानगरपालिकाले रु १० लाख बजेट छुट्याएको छ । नगरप्रमुख डा.धवलशम्शेर राणाले पहिलो चरणमा तीन डिप बोरिङ मर्मत गरी सञ्चालनमा ल्याइने र त्यसको परिणाम हेरेर मात्र अन्य बोरिङ मर्मत गरेर सञ्चालनमा ल्याउने बताउए ।

उनका अनुसार, बाँकेका विभिन्न स्थानमा अहिले १०२ डिप बोरिङ अलपत्र अवस्थामा रहेका छन् भने नेपालगञ्ज क्षेत्रभित्र ३८ बोरिङको अवस्था पनि त्यस्तै रहेको छ । मर्मत गर्न लागिएको अधिकांश डिप बोरिङको ट्रान्सफर्मर र महत्वपूर्ण पार्टपूर्जा चोरी भएको अवस्थामा रहेको छ । उपमहानगरपालिकाले डिप बोरिङ सञ्चालन गरेपछि कृषक समूहलाई हस्तान्तरण गर्ने जनाइएको छ । करीब २० वर्ष अगाडि सञ्चालनमा आएर असुरक्षाका कारण प्रयोगविहीन भएका ती डिप बोरिङ मर्मत गरेर एक महीनाभित्र सञ्चालनमा आउने बताइएको छ ।

‘डिप बोरिङ सञ्चालन भएपछि नेपालगञ्जको कृषि विकासमा क्रान्ति नै आउँछ’, नगरप्रमुख राणाको थप भनाइ छ, ‘एउटा डिप बोरिङबाट झण्डै ३० देखि ४० बिघा जमीनमा सिँचाइ गर्न सकिन्छ ।’ यसैगरी, नेपालगञ्ज उपमहानगरपालिकाले कृषि क्षेत्रको विकासका लागि पनि रु १० लाख बजेट विनियोजन गरेको नगरप्रमुख राणाले बताए ।