१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निरञ्जन र बिशालको जोडीको बिजयी सुरुवात

अ+ अ-

एपिएफका निरञ्जन देवकोटा र बिशाल तामाङ्गको जोडी नवौं बबिन बिक्रम बिष्ट स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगितामा बिजयी सुरुवात गर्न सफल भएका छन् । एपिएफका जोडीले बानेश्वर हाईटका प्रविण भोजु र शंकर रम्तेलको जोडीलाई २१–१५, २१–१० को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् ।

भिमसेनगोलास्थित सवै भन्दा पुरानो र सम्मानित किङ्गकम स्पोर्टस् क्लबको आयोजनामा भएको पुरुष युगलमा मात्र भएको प्रतियोगिताको अर्को खेलमा देउराली क्लबका हिमाशुं श्रेष्ठ र थम रानामगरको जोडीले पनि जित निकालेका छन् । श्रेष्ठ र मगरको जोडीले ललितपुरको रिमिक्स ब्याडमिन्टन क्लबका प्रदीप महर्जन र बिकाश महर्जनको जोडी माथी २६–२४ र २२–२० को जित निकाले ।

खुला मैदानमा बनेको एकल कोर्टमा भएको प्रतियोगितामा जित निकाल्ने क्रममा जोरपाटी ब्याडमिन्टन क्लबका गणेश श्रेष्ठ र अमित लामाको जोडीले गुपट्याक्स ब्याडमिन्टन क्लबका मधुसुदन भण्डारी र रवीशंकर शर्माको जोडीलाई २१–१५, २१–१२ ले पाखा लगाउन सफल भए ।

राष्ट्रिय स्तरका पुरुष एकल र पुरुष युगल तर्फ शिर्ष २० बरियतामा रहेका खेलाडीहरुले प्रतिस्पर्धा गर्न नपाउने प्रतियोगितामा प्रथम हुने जोडीले रनिङ्ग शिल्डका साथै नगद ४० हजार, मेडल, ट्रफी तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै दोश्रो तथा तेश्रो हुने जोडीले क्रमशः नगद २५ हजार र १५ हजारका साथै मेडल, ट्रफी तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । माघ २६ गते सम्म हुने प्रतियोगिताको अनुमानित लागत करिव ४ लाख ९५ हजारको रहेको छ ।

प्रतिक्रिया दिनुहोस