२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै खालको जनशक्ति उत्पादनमा लाग्नुपर्छ : मन्त्री गुरुङ

अ+ अ-

दमौली । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सबै खालका जनशक्ति उत्पादनतर्फ सरकार लागेको बताएका छन् ।

तनहुँको भिमाद नगरपालिका–९ भानुमतिस्थित बुचाखानी माध्यमिक विद्यालयको ५७औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उनले देशमा सबै खालका दक्ष जनशक्तिको आवश्यकता भएकाले सरकार सोही दिशातर्फ अगाडि बढेको बताए।

उनले सबै चिकित्सक, इन्जिनीयर भएर मात्र देशको विकास हुन नसक्ने भएकाले भूगोलविद्, समाजशास्त्री, अर्थशास्त्रीदेखि कृषिविज्ञसम्म आवश्यक पर्ने बताउँदै सोही प्रकारको शिक्षा दिनेतर्फ सरकार दृढ रहेको बताए। उनले सबै खालका जनशक्ति उत्पादन गर्न सकिए मात्र दिगो विकास गर्न सकिने धारणा व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापा, हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धर, भिमादका शिक्षा शाखा प्रमुख सूर्यकुमार श्रेष्ठ, वडा नं ९ का अध्यक्ष इमान थापा लगायतले शिक्षा क्षेत्रको विकासका लागि सबैको सहयोग हुनुपर्नेमा जोड दिएका थिए ।