२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा सरकारी गाडी माथि तोडफोड

अ+ अ-

डोटी । नेपाल विद्यार्थी संघ डोटीले मेललेक गाउँपालिका अछामको सरकारी गाडीमा तोडफोड गरेको छ ।

धनगढीबाट सिलगढी हुँदै अछाम गइरहेको गाउँपालिकाका उपाध्यक्ष धन बहादुर साह सवार वा २ झ ४१८८ नम्बरको स्कारपियो डोटीमा तोडफोड गरिएको हो ।

सरकारको विरोधमा शनिबार सरकारी स्तरका सवारी साधन चल्न नदीने नेवि संघको केन्द्रिय निर्णय अनुसार नेवि संघ डोटीले सेतो नम्बर प्लेट भएका सवारी साधन संचालनमा रोक लगाएको थियो ।

नेवि संघले पुर्वजानकारी गरी सरकारी सवारी साधनमा रोक लागाउँदा लगाउँदै गाउँपालिकाको गाडीले त्यसको अवज्ञा गरेको भन्दै तोडफोड गरेको नेविसंघ डोटीका अध्यक्ष गणेश खड्काले बताए ।

सामान्य तोडफोड पछि गाउँपालिकाको उक्त स्कारपियो प्रहरीले सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सरकारको जवरजस्तीबाद, सत्ताबाद अधिनायकबाद र दुइतिहाइको दम्बको बिरोध गर्दै नेविसंघले देशव्यापी रुपमा शनिबार सरकारी स्तरका सवारी साधन संचलनमा रोक लगाएको नेवि संघ डोटीका अध्यक्ष गणेश खड्काले बताए ।

अध्यक्ष खड्काले अहिले सरकारी कार्यालयका सवारी साधन, स्तानिय सरकारका सवारी साधन दुरुपयोग भैरहेको भन्दै नेवि संघले यो अभियानलाई निरन्तरता दिने बताए ।

शनिबार सुरक्षा कर्मिको भ्यान, एम्बुलेन्स वाहेकका सरकारी साधनहरु सडकमा गुडेको भेटीए नियन्त्रणमा मात्र होइन आगजनी समेत गर्ने नेविसंघ डोटी का नेता मोहनराज ओझला बताए । उनले कांग्रेस सहित कांग्रेसका निकटका संगठन सडक देखि सदन सम्म सरकारको विरोधमा रहेकाले सरकार विरुद्ध जस्तोसुस्कै निर्णय लिन पछि नहट्ने बताए ।

नेविसंघले शनिबार डोटी लगायत देशभरी नै सरकारी सवारी साधनमा रोक लगाएको छ । आजै नेवि संघले जिल्ला प्रहरी कार्यालय डोटीको बा २ प ८९९० नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिएको हो ।